घरेलु मदिरा बरामद

११ असार ७५, सोमबार
Share this
699shares

मोरङ, असार ११
मोरङको रंगेली एरियाबाट प्रहरीले आईतबार र एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ।

रंगेली नगरपालिका २,३,६,७ बाट एक सय तीस र सुनवर्षी नगरपालिका –९ डाईनियाबाट असी लिटर बरामद भएको प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top