विश्वकप फुटबलः आज महत्वपूर्ण तीन खेल हुदै

विराटनगर,असार १
विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह ‘ए’को दोस्रो खेलमा इजिप्टले उरुग्वेको सामना गर्दैछ ।

यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । आजै समूह ‘बी’का दुई खेल हुनेछन् । नेपाली समयअनुसार बेलुकी पौने ९ बजे मोरक्को र इरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने–सामने हुनेछन् ।

स्पेन र पोर्चुगलबीचको खेललाई समूह चरणको सबैभन्दा कठिन खेलकारुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो ।

Advertisement

दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाइनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिलेपनि तिनै खेलाडीहरुको बाहुल्यता रहेको छ ।

स्पेनमा पनि विश्वकै चर्चित खेलाडीहरु रहेका छन् । आजका अन्य खेल मध्य स्पेन र पोर्चुगलको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top