विश्वकप फुटबलमा नेपालको राष्ट्रिय झन्डाको आकर्षण

४ असार ७५, मंगलबार

विराटनगर,असार ५
नेपालको राष्ट्रिय झन्डासहित फुटबल महाकुम्भ विश्वकप फुटबल हेर्न रुस पुगेका नेपाली युवाहरु विश्वका धेरै देशका फुटबल प्रशंसकका लागि आर्कषणको केन्द्र बनेका छन ।

१२ जनाको संख्यामा विराटनगरबाट फुटबल हेर्नका लागि रुस पुगेको नेपाली टोली उनीहरुले लगाएको ढाका टोपी र नेपालको राष्ट्रिय झन्डाका कारण सबैको आकर्षण बनेका हुन ।

Advertisement

उनीहरुले केहि दिन अगाडिको ब्राजिल र स्विजरल्याण्डबिचको खेल हेरेका थिए । नेपाली राष्ट्रिय झण्डा बोकेर उनीहरु खेल मैदानमा प्रवेश गर्दा धेरै दर्शकका आँखा उनीहरुमाझ अडिएका थिए । रुसका विभिन्न रंगशालामा चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराउँदै विश्वकपको पास भिरेका धेरै युवा विदेशीमाझ आफै रमिरहेका थिए ।

विश्वकप फुटबलको कुम्भ मेलाको मोहले उनीहरुलाई रंगशालासम्मै पु¥याएको थियो । फुटबलका पारखी मध्येका एक हुन विराटनगरका मीनकुमार नबोदित । उनलाई विश्वकप फुटबल एकपटक रंगशालामै पुगेर हेर्ने ठूलो इच्छा थियो । जुन यसवर्ष उनले पूरा गरेका छन ।

यसअघिका विश्वकप टेलिभिजनमै हेरेका उनी आफूले मन पराएको टिम ब्राजिलको खेल हेर्न यसवर्ष रुस पुगेका हुन । राष्ट्रिय झण्डा फहराउँदै विश्वकप रंगशालामा उपस्थित हुदा धेरैको ध्यान उनी र नेपालको झन्डामै केन्द्रित भएको उनले सुनाएका छन ।

उनले नेपाली ढाका टोपी सहित मैदानमा खेल हेरिरहदा खेलसँगै आफूहरुलाई हेर्नेको सख्यामा पनि कमी नआएको बताएका छन ।

खेलपछि र अघि विश्वमै फरक रहेको त्रिकोणात्मक राष्ट्रिय झन्डाका साथमा फोटो र सेल्फी लिनेहरुको भिड्नै लागेको मीनले अनुभव सुनाए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top