NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики मङ्लबार माघ ६ , २०८२
Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки मङ्लबार माघ ६ , २०८२
Μеlbеt Αрр Dοwnlοаd fοr Αndrοіd арk & іОЅ आइतवार माघ ४ , २०८२
Melbet Фрибет: Проворно а также Быстро! शनिबार माघ ३ , २०८२
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

विश्वमा हालसम्म १४ करोड बढी संक्रमणमुक्त, सक्रिय संक्रमितमध्ये ९९.४ प्रतिशतको अवस्था सामान्य

आइतवार जेष्ठ २ , २०७८
Reading Time: 1 min read
A A
नेपालमा नयाँ भाइरस भित्रिएको आशंका, बेलायतबाट आएका २३५ जना निगरानीमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ जेष्ठ, एजेन्सी । विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् । १६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ । अहिले विश्वभर सक्रिय संक्रमितको सङ्ख्या १ करोड ८३ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ८२ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।

शून्य दशमलव ६ प्रतिशत अर्थात १ लाख २ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर छ । यस्तै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका देशरुमा पनि संक्रमणदर कम हुदै गएको छ ।

LS Auto

दोस्रो लहरको संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको भारतमा केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको छ । भारतमा आज ३ लाख १० हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हिजो ३ लाख २५ हजार र अस्ति झण्डै साढे ३ लाख संक्रमित थपिएका थिए ।

यस्तै अमेरिका, ब्राजिल, फ्रान्स, बेलायतलगायत देशमा पनि संक्रमणको दर घट्दो क्रममा रहेको छ ।

लोकप्रीय

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки

मङ्लबार माघ ६ , २०८२

Μеlbеt Αрр Dοwnlοаd fοr Αndrοіd арk & іОЅ

आइतवार माघ ४ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Melbet Фрибет: Проворно а также Быстро!

शनिबार माघ ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки

मङ्लबार माघ ६ , २०८२

Μеlbеt Αрр Dοwnlοаd fοr Αndrοіd арk & іОЅ

आइतवार माघ ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.