सरकारको स्वेच्छाचारी चरित्र सच्याउन कांग्रेसको देशब्यापी बिरोध : गच्छदार

विराटनगर, साउन १५
नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले सरकार स्वेच्छाचारी ढंगले अघि बढेका कारण कांग्रेसले बिरोध गर्नुपरेको बताएका छन । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले दुइ तिहाईको दम्भमा संविधानको मर्म र भावनालाई कुल्चिएर अघि बढेको आरोप लगाए ।

उनले सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्नुकासाथै प्रशासनिक अंगहरुलाई हस्तक्षेप गरेर पार्टीप्रति वफादार रहन दबाब सृजना गरेको दाबी गरे । दुई तिहाईको सरकारलाई एकलौटी सरकार सञ्चालन गर्ने अधिकार रहे पनि साझा राजनितिक उपलब्धिलाई मिच्ने अधिकार नरहेको उनको भनाई थियो ।

सरकारको स्वेच्छाचारी चरित्र सच्याउन कांग्रेसले देशब्यापी बिरोध र आन्दोलनको कार्यक्रम आयोजना गरेको नेता गच्छदारले बताए । नेता गच्छदारले संबिधानअनुरुप सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टी र लिङ्गको हुनुपर्नेमा हाल एउटै पार्टीका भएकाले तत्काल सच्याउनुपर्ने धारणा राखे । यसअघि न्यायपरिषद चुप लागेर बसेको भन्दै प्रधानन्याधिश हुने बेलामा अनावश्यक विवाद झिकिएको नेता गच्छदारको भनाई थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

सम्बन्धित समाचार

Scroll to Top