कन्काई नगरपालिका – ४ इलुवाबारी स्थित भित्री सडक खण्डमा आइतबार साइकल बाट लडेर स्थानीय ४० बर्षिय तीर्थ पोखरेलको मृत्यु भएको छ ।
पोखरेललाई आइतबार दिउँसो ३ बजे स्थानीयले घर नजिकै धान खेतमा साइकलबाट लडेर घोप्टो मुन्टो परेको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।