साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड

काठमाडौँ । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ आज राजधानीमा सम्पन्न भयो ।

सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो ।

त्यसैगरी साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

Advertisement

सम्मेलनका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्रा। जीवराज पोखरेलले साइबर सुरक्षाका चुनौती घटाउन नेपालमा पनि सामूहिक प्रयास आवश्यक रहेको भन्दै त्यसनिम्ति चेतना अभिवृद्धि अपरिहार्य भएको बताए ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, अमेरिका र बेलायत सूचना प्रविधि क्षेत्रका जानकारले भाग लिएका थिए ।

यसैगरी सम्मेलनमा सरकारी, व्यावसायिक, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, शैक्षिक संस्थालगायका क्षेत्रबाट २०० जनाको सहभागिता थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top