सात किलो गाँजा बरामद

१९ असार ७५, मंगलबार

सुनसरी, असार १९

Advertisement

प्रहरीले सुनसरीको ईटहरी–२० बाट आइतबार राती सात किलो लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सुचनाका आधारमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले धरानबाट ईटहरीतर्फ आउँदै गरेको को. १ ह ८५६५ नम्बरको ट्याम्पु चेकजाँच गर्दा ट्याम्पुको सटमुनि लुकाईएको अवस्थामा ८ पोका गाँजा बरामद भएको जनाईएको छ ।

Advertisement

प्रहरीले ट्याम्पुमा सवार झापा सुरुङ्गा ५ बस्ने बिष्णु राईलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top