चोरी अभियोगमा पक्राउ

१८ असार ७५, मंगलबार

सुनसरी, असार १९

Advertisement

सुनसरी प्रहरीले ईटहरीस्थित एक हाइड्रोलिक पसलबाट नगद चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

असार १७ गते साँझ ईटहरी–५ बालग्राम चौकस्थित हाइड्रोलिक मर्मत गर्ने पसलबाट नगद ६० हजार रुपैया चोरी गरेको अभियोगमा मोरङ जहदा गाउँपालिका १ बस्ने सागर माझीलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

आईतबार पक्राउ परेका राजवंशीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट ५२ हजार १ सय साठी रुपैया बरामद भएकोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top