×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

टिपरको ठक्करबाट दुई युवकको मृत्यु, एक घाइते

१९ असार २०७५

झापा, असार १९

झापाको गौरादहमा आइतबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Advertisement
Advertisement

गौरादह नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ ख ८४७४ नम्बरको टिपरले तीन जना सवार मे ४ प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्नेक्रममा अपरान्ह ४ बजे ठक्कर दिँदा मेचीनगर नगरपालिका–८ बाहुनडाँगी बस्ने २१ वर्षीय नेल्सन भण्डारी र गौरादह नगरपालिका १ बस्ने २२ वर्षीय विवेक दरालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।

मोटरसाइकलका चालक मेचीनगर नगरपालिका ८ बाहुनडाँगी बस्ने २२ वर्षीय प्रवेश भण्डारी घाईते भएका छन् । भण्डारीको स्थानीय ममता मेडिकलमा उपचार भइरहेको छ।

Advertisement
Advertisement

दुर्घटनामा संलग्न टिपरका चालक मोरङ उर्लाबारी नगरपालिका १ बस्ने ४९ वर्षीय चन्द्रबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top