सुगम पोखरेलको “श्रद्वेय नारायण गोपाल” सार्वजनिक

१७ मंसिर ७७, बिहीबार

स्वरसम्राट नारायण गोपालको सम्झनामा गायक सुगम पोखरेलले “श्रद्वेय नारायण गोपाल” बोलको गीत सार्वजनिक गरेका छन ।

नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक पोखरेलले गीतको भिडियो सँगै स्वरसम्राट नारायण गोपालको छोटो चिनारी भिडियो पनि राखेका छन् । सुगमले नेपाली संगीतका स्रष्टामाथि पहिलो पटक गीत तयार पारी सार्वजनिक गरेका हुन । उक्त गीतमा शब्द, संगीत सुगम आफैले दिएका छन् भने संगीत संयोजन मनोज कुमार के सीले गरेका हुन् । मन्दिप बखुंचे र मिलन तामाङले छायांकन गरेको भिडियोलाई मनोज सापकोटाले सम्पादन गरेका हुन । निर्देशन भने गायक सुगम र मनोज सापकोटाले गरेका हुन ।

 

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top