स्थायी समिति बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट किन ?

१५ असार ७७, मंगलबार

१६ असार, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको काठमाडौंमा जारी स्थायी समिति बैठक मंगलबार सुरु हुनुअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।

नेकपाभित्र अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकको मंगलबारको बैठक सुरु हुनु ठीकअघि राष्ट्रपति भण्डारीसँग भेट वार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेर फर्केपछि मंगलबारको स्थायी समितिको बैठक सुरु भएको थियो ।

सत्तारुढ दल नेकपाभित्र पछिल्ला दिनमा अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री र राष्ट्रपतिबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको एक विश्लेषकले बताए । यसअघि पनि पार्टीभित्र अन्तरविरोध चर्किएका वेला अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए ।

Advertisement

राष्ट्रपति भण्डारीले कतिपय मुद्दामा नेकपाका शीर्ष नेताहरूबीच समन्वयकारी भूमिका खेलेको सार्वजनिक भएको थियो । राष्ट्रपति भण्डारीले कतिपय विषयमा नेताद्वय ओली र दाहाललाई भेटेर कुरा गर्ने पनि गरेकी थिइन् । बालुवाटार स्रोतले भने यो नियमित भेट भएको बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top