हलिउड अभिनेता सिन कोनरीको निधन

१६ कात्तिक, एजेन्सी ।

चर्चित हलिउड अभिनेता सिन कोनरीको निधन भएको छ । पहिलोपटक जेम्स बण्डको भूमिका समेत निर्वाह गरेका स्कटिस अभिनेता कोनरीको ९० वर्षको उमेरमा बहमासमा निधन भएको हाे । उनी केही समयदेखि बिरामी रहेकाे उनका छोरा जेसन कोनरीले बताएका छन् ।

सन् १९९८ मा ‘अनटचेबल्स’ फिल्मबाट ओस्कार अवार्ड जित्न सफल अभिनेता काेरनीले सातवटा फिल्ममा जेम्स बण्डको भूमिका निर्वाह गरेका छन् । उनले पहिलोपटक जेम्स बण्डको भूमिका निर्वाह गरेको फिल्म ‘डक्टर नो’ हाे, जुन सन् १९६२ मा रिलिज भयाे ।

Advertisement

उनी स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र हुनुपर्छ भन्ने पक्षका थिए। उनले स्कटल्याण्ड बेलायतबाट स्वतन्त्र भए बहमासको घर छाडेर स्कटल्याण्ड फर्कन्छु भन्थे। स्कटल्याण्डकी फस्ट मिनिस्टर निकोला स्टर्जनले उनको निधनमा शोक व्यक्त गर्दै ‘आफ्नो देशको सबैभन्दा प्यारो छोरा’ भनेकी छन्। उनको जन्म सन् १९३० को अगष्ट २५ मा मजदूर परिवारमा भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top