विराटनगर, साउन १४
इलाका प्रहरी कार्यालय विराटनगर रानी हाताभित्र नवनिर्मित हिरासत भवनको उद्घाटन गरिएको छ । स्थानीय र इलाका प्रहरी कार्यालय रानीको १९ लाख रुपैयाँको संयुक्त लगानिमा निर्माण भएको हिरासत भवनको एक कार्यक्रमका बिच मोरङका प्रहरी उपरिक्षक मनोजकुमार केसिले उद्द्धाटन गरेका हुन् । सो अबसरमा हिरासत भवन निर्माणमा सहयोग गर्ने ५२ जनालाई सम्मान समेत गरिएको छ ।
हिरासत भवन उद्घाटन
१३ साउन ७५, सोमबार
भर्खरको समाचार
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी
वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह
फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल