NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई बुधबार कार्तिक १९ , २०८२
आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो बुधबार कार्तिक १९ , २०८२
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

हिसान स्पोर्टस् मिटमा तीन कलेज फाइनलमा, चार सेमिफाइनलमा

शनिबार माघ १३ , २०७४
Reading Time: 1 min read
A A
हिसान स्पोर्टस् मिटमा तीन कलेज फाइनलमा, चार सेमिफाइनलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, माघ १३
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फुटबलमा ग्रिनल्याण्ड, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर विजयी भइ सेमिफाइलनमा प्रवेश गरेका हुन् ।

विराटनगरमा रहेको मेरील्याण्ड कलेजको खेल मैदानमा शुक्रबार भएको बास्केटबलमा भानु कलेज ‘वाक ओभर’ को आधारमा फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेज निर्धारीत समयसम्म खेलमैदानमा नआएपछि आयोजकले ‘वाक ओभर’ को आधारमा भानुलाई विजयी घोषणा गरेको हो । जितसँगै भानुले आइतबार हुने फाइनलमा विराटनगरमा रहेको मेरील्याण्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछ । मेरील्याण्ड कलेजले सेमिफाइनलमा कान्तिपुर कलेजलाई ३८–१३ पइन्टले पराजित गरी मेरील्याण्डले फाइनलको यात्रा सुरीक्षत गरेको हो । सेमिफाइनको म्यान अफ द बास्केटबल मेरील्याण्डका सार्थक भट्टराईले १४ पइन्ट ल्याएर घोषित भए ।

LS Auto

त्यसैगरी विराटनगरको बैजनाथपुरको रङ्गशालमा भएको क्रिकेटतर्फ शिक्षादीप कलेज फाइनलमा प्रवेश गरेको छ । शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई ४९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एभरेष्टले टस जितेर शिक्षादीपलाई ब्याटिङको अवसर दिएको थियो । ब्याटिङ गर्दै शिक्षादीप निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६ रन बनायो । जसमा अनोज यादवले २५, उत्सव बराल २१ र बालकृष्ण यादवले १३ रन बनाए । बलिङमा सागर खरेलले ३ र पियुष अग्रवालले २ विकेट लिए ।

१ सय ७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एभरेष्टले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा ५७ रनमै समेटियो । जसमा सौगात ढकालले १६ र आयुष श्रेष्ठले ११ रन बनाए । बलिङमा रेवती यादवले ३ र अमन अलीले २ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए । शनिबारको अन्तिम सेमिफाइनल खेल कान्तिपुर कलेज र भानुमेमोरियल कलेजबीच हुनेछ ।

स्थानिय सहिद रङ्गशालामा शुक्रबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजलाई २–० गोल अन्तरले पराजित गरी ग्रिनल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि दबाबमा रोखेको कान्तिपुरलाई ग्रिनल्याण्डका शरद राईले पहिलो हाफको २६ औं मिनेट र दोस्रो हाफको १४ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यादन अफ द म्याच ग्रिनल्याण्डका मौसम सुब्बा घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कोवासलाई २–० गोल अन्तरले पराजित गरी मेरील्याण्ड सेमिफाइलनको यात्रा तय गर्यो । निकै रोमान्चक भएको खेलमा पहिलो हाफसम्म गोल रहित खेल बराबारी भयो । दोस्रो हाफदेखि आक्रमक रुपमा मैदान उत्रिएका मरील्याण्डका विजयी पोखरेलले ३६ औं मिनेटमा गोल गरी अग्रता दिलाए । खेलको अन्त्यमा थप गरिएको अतिरिक्त समयको ६१ औं मिनेटमा मेरिल्याण्डका पोखरेलले थप गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यादन अफ द म्याच स्विकार भट्टराई घोषित भए ।

विराटनगरको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको पहिला खेलमा मोर्डन एराले अरनीको कलेजलाई २५–१२, २५–१२ को सोझो सेटले पराजित गरी मोर्डन एरा सेमिफाइनलको यात्रा सुरकक्षीत गरेको हो । सोही दिन भएको दोस्रो खेलमा कान्तिपुर कलेजले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको एभरेष्टलाई २५–२०, २५–१४ को सोझो सेटले पराजित गरी कान्तिपुर सेमिफाइनलको यात्रा तय गर्यो ।

लोकप्रीय

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

बुधबार कार्तिक १९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो

बुधबार कार्तिक १९ , २०८२
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२

विचार

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

बुधबार कार्तिक १९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो

बुधबार कार्तिक १९ , २०८२
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई
खेलकुद

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

बुधबार कार्तिक १९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो

बुधबार कार्तिक १९ , २०८२
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

 विश्वकप लिग २ःआज नेपाल भर्सेस यूएई

बुधबार कार्तिक १९ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज पनि वर्षा र हिमपात, भोलिदेखि घमाइलो

बुधबार कार्तिक १९ , २०८२
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.