NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ? शुक्रबार अशोज ३१ , २०८२
ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा शुक्रबार अशोज ३१ , २०८२
के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार शुक्रबार अशोज ३१ , २०८२
Next
Prev

समाचार

दूतावासहरुको अनुरोध: नेपाल फर्कन फाराम भरेकाले तत्काल सम्पर्क गर्नु

शुक्रबार जेष्ठ २३ , २०७७
Reading Time: 1 min read
A A
दूतावासहरुको अनुरोध: नेपाल फर्कन फाराम भरेकाले तत्काल सम्पर्क गर्नु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

योगेन्द्र योगी
२३ जेठ, दोहा ।
कतार,साउदी अरब यूएइ लगायतका देशहरुमा कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विदेशमा रोजगारी गुमाएर समस्या परेका तथा फारम भरेकाहरुलाई सम्पर्कमा आउन खाडीस्थित नेपाली दूताबासहरुले अनुरोध गरेका छन् ।

तत्काल स्वदेश फर्किन र्ईच्छुक रहेको भन्दै दूतावासहरुले उपलव्ध गराएको अनलाईन फारम भरेकालाई यथाशिघ्र सम्पर्क गर्न अनुरोध गरिएको त्यहाँस्थित दूताबासहरुले जनाएका छन् ।

कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो ७ जुनसम्म उपलब्ध गराउन अनुरोध गरिएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

LS Auto

पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन भनिएको द्वितीय सचिब भट्टराईले बताए ।

सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउन अनुरोध गरिएको उनले बताए ।

आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आईडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।

यता, साउदीबाट नेपाल फर्कन पर्ने नेपाली श्रमिकसँग त्यहाँ रहेको नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।सरकारले तोकेको प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीको लागि थप कागजता आवश्यक पारेको भन्दै सम्पर्कमा आउन अनुरोध गरिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्राथमिकतामा पर्नेले म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन, आफन्तको मृत्यु भै काजकिरियाका लागि नेपाल जानुपर्नेको हकमा कारणसहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात उपलब्ध गराउनु पार्ने दूताबासले जनाएको छ ।

यस्तै बहराइनबाट पनि समस्यामा परेर घर फर्किन भन्दै फरमा भरेको तर फारममा उपलव्ध गराइएको मोवाईल नम्बरमा सम्पर्क हुन नसकेको भन्दै यथाशिघ्र सम्पर्क गर्न बहराइनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

त्यसरी फारम भर्नेहरुलाई राजदूतावासको सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । फारम भरेका तथा फारममा उपलव्ध गराएको मोवाईल नम्वर फरक परेकाहरुलाई दूताबासमा सम्पर्क गर्न भनिएको छ ।

यता, यूएईबाट नेपाल फर्कनको लागि फारम भरेर बसेका नेपालीलाई नआत्तिन यूएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै दूतावासले उडानको मिति आउन जानकारी गराउने जनाएको छ ।

यस्तै नेपाल फर्कनुअघि कोभिड १९ को परीक्षण गर्नको लागि यूएई सरकारसँग समन्वय गरी मिति, स्थान बारेमा पनि जानकारी गराइने दूतावासले जनाएकोे छ ।

दूताबासका अनुसार विभिन्न खालको भिसाको म्याद सकिएको विषयमा चिन्ता नलिन आग्रह गर्दै यूएई सरकारले मार्च १ पछि समाप्त भएका भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने निणर्य गरिसकेको समेत दूताबासले जनाएको छ ।

मार्च १ अघि भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ देखि लागू हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सबै जरिवाना छुट गर्ने भएको दूताबासले जानकारी दिएको छ ।

लोकप्रीय

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

शुक्रबार अशोज ३१ , २०८२

विचार

थप समाचार

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ
ताजा समाचार

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

खुल्ने भयो जेनजीको पार्टी, भोलि घोषणा,एजेण्डा गरी खान देउ

शुक्रबार अशोज ३१ , २०८२
महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

शुक्रबार अशोज ३१ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

शुक्रबार अशोज ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.