थपिए २,०५९ संक्रमित, कुल संक्रमित हुनेहरुको संख्या एक लाख नाघ्यो

२३ असोज, काठमाडौं । आज नेपालमा थप २ हजार ५९ जनामा कारोना संक्रमित थपिएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

आजै १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ७३ हजार २३ पुगेको छ ।

आज देशभर २७ हजार ५३ जन आइसोलेसनमा उपचाररत छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top