लागुऔषधसहित ७ जना पक्राउ

२७ बैशाख ७५, शुक्रबार

विराटनगर, बैशाख २८ ः सुनसरी र धरानबाट विहीबार प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ५ जनालाई धरानबाट दिउँसो ३ः३० बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–१७ रेल्बे बस्ने बर्षिय–३० बर्षिय ज्ञान प्रसाद राई, २७ बर्षिय टिकाराज परियार, २५ बर्षिय सन्तोष सुनुवार, अन्दाजी १९ बर्षिया उषा परीयार , जिल्ला तनहु भानु नगरपालिका–१ बस्ने २८ बर्षिय महेश गन्दर्व रहेका छन्।

Advertisement

उनीहरुको साथबाट एभील–७० एम्पुल, डाईजोलाप –७० एम्पुल, लुपीजैसीक –७० एम्पुल , गरी जम्मा २१० एम्पुल र नगद २५ हजार बरामद प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।

 

Advertisement

यस्तै सुनसरीकै धरान–८ तिनकुने चेक प्वाईन्टबाट प्रहरीले विराटनगरबाट धरान आउदै गरेको यात्रुबाहक बसमा सवार धरान–११ बस्ने २६ बर्षिय कुमार तामाङलाई साँझ ६ बजे लागुऔषध एभील–३० एम्पुल, डाईजोलाप–३० एम्पुल र लुपीजैसीक ३० एम्पुल बरामद गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान धान भइरेहको छ ।

यता मोरङको बुढिगंगा गाउँपालिका–४ बाट इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले जिल्ला बारा निजगढ–६ बस्ने १९ बर्षिय ईश्वर थापामगरलाई बेलुका ८ बेजेतिर लागुऔषध फेनारगन–२४ एम्पुल, डाईजेल्याप–२४ एम्पुल र एभिल–२४ एम्पुलसहित पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको छ ।

यस्तै मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले ६७ हजार अवैध भारुसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत भरवारी दर्बंगा–१२ बस्ने ३० बर्षिय मनोज कुमार ठाकुर रहेका छन्।् । बेलुका ८ बेजतिर पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखीएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top