×

NEPAL TIMES UPDATES

Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026

वृद्ध दम्पत्तीबाट विद्यालयलाई पाँच लाखको जग्गा प्रदान

२८ बैशाख २०७५

नुवाकोट, २८ वैशाख ः पञ्चकन्या गाँउपालिका–३ घलेगाँउमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि भौतिक संरचना निर्माण गर्न वृद्ध दम्पत्तीले एक रोपनी जग्गा उपलब्ध गराएका छन् ।

घलेगाँउमा जन्मेर हाल काठमाडौँ बस्दै आएका ७५ वर्षीय मानबहादुर कार्की (भरत) र उनकी श्रीमती सीता कार्कीले विद्यालयसँगै जोडिएको भीमबहादुर पराजुलीको एक रोपनी जग्गा रु पाँच लाखमा खरिद गरी विद्यालयलाई प्रदान गरे।

Advertisement
Advertisement

आफू जन्मेको स्थानका बालबालिका उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नदिन तथा शिक्षा मार्फत सामाजिक सुधार गर्ने उद्देश्यले विद्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराएको भरतले बताए ।

सांसद तामाङबाट पाँच लाखको अक्षयकोष स्थापना

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले दाताको सहयोगबाट प्रभावित हुँदै आफ्नो बुबाआमा माइते तामाङ र श्रीमाया तामाङ एवं शहीदहरुको सम्झनामा अक्षय कोष स्थापना गर्न रु पाँच लाख उपलब्ध गराउने घोषणा गरे ।

कोषमा उपलब्ध रकमको ब्याजले गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको अवसरबाट कोही पनि वञ्चित हुने अवस्था आउन नदिन र विद्यार्थीलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने विश्वास लिएको सांसद तामाङले बताए ।

पूर्वमन्त्री समेत रहेका उनले सोही विद्यालयको कक्षा २ का छात्रा जुना विश्वकर्मा र कक्षा ३ का सम्झना तामाङको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा अध्ययनरत रहुञ्जेल आवश्यक सबै खर्चको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहेका तेजबहादुर तामाङ (रमेश)ले आफूले जिम्मेवारी बहन गरेपछि सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकलाई विद्युतीय हाजिरीकापी, अंग्रेजी माध्यमबाट अध्यापन, नियमित विद्यालय आउने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाएर गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्रिय रहेको बताए।
रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top