×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

अवैध १० लाख रुपैयाँ बरामद

३ कार्तिक २०७७

३ कार्तिक, रौतहट ।
भारतबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले दश लाख रुपैयाँ बरामद गरेको छ।

भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइरहेको स्रोत नखुलेको नेपाली दश लाख रुपैयासहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ स्थित सडकमा सवारी तथा पैदल यात्रीहलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकल चढेका बाराको सिम्रौनगढ नगरपालिका ७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैया बरामद गरेको प्रहरीले जनाएको छ।

हेलमेटभित्र एक हजार रुपैया दरको आठवटा र पाँच सय रुपैया दरको चारवटा गड्डी गरी १० लाख रुपैया लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको हो। प्रहरीले मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

Advertisement

गत असोज १५ गते पनि रौतहट प्रहरीले १५ लाख रुपैयासहित एक जनालाई पक्राउ गरेको थियो। भारतबाट नेपाली रुपैया आउने क्रम बढेको पुष्टि भएको छ। एक महिना नबित्दै नेपाल प्रहरीले २५ लाख रुपैया बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top