प्रहरीले १८ लाख हराएका मोबाईल फेला पारी धनीलाई बुझायो

२ कात्तिक ७७, सोमबार

३ कार्तिक, विराटनगर ।
इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखि हाल सम्म करिव १८ लाख ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु फेला पारी सम्बन्धित धनीलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top