टेकुको १० वर्षदेखि बन्द बायोग्यास प्लान्ट पुनः सञ्चालनमा

१० मंसिर २०८३, बिहीबार
Share this
777shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्टको उत्पादन परीक्षण सुरु ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा गरे प्लान्टको उद्घाटन ।

Advertisement

परीक्षणपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तर ।

जैविक फोहोर प्रशोधन गरी बायोग्यास, मिथेन ग्यास र ऊर्जा उत्पादन गर्ने उद्देश्य । दै

निक तीन मेट्रिकटन जैविक फोहोरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top