स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा लैजाने

१० मंसिर २०८३, बिहीबार
Share this
732shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन सरकारले ऐन संशोधनको प्रक्रिया अघि बढायो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयक तयार गरी कानुन मन्त्रालयमा पठाइसकेकोमा आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै संसद्मा दर्ता गर्ने तयारी।

Advertisement

प्रस्तावित संशोधनमा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणाली व्यवस्थित गर्ने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र स्वरोजगारलाई बीमामा समेट्ने विषय उल्लेख ।

आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले व्यहोर्ने प्रस्ताव पनि समेटियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top