रास्वपाले सातै प्रदेशमा नेतृत्व र नीतिसम्बन्धी प्रशिक्षण चलाउने

१० मंसिर २०८३, बिहीबार
Share this
714shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार संगठन सुदृढीकरण र पार्टीको नीति तथा नेतृत्वका विषयमा प्रशिक्षण केन्द्रित हुने।

Advertisement

कार्यक्रममा केन्द्रीय नेतृत्वको समेत सहभागिता रहने।

प्रशिक्षणका क्रममा आगामी स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल गरिने।

कार्यक्रमको खाका तयार भइसकेको र शनिबारसम्म आवश्यक तयारी पूरा गरिने ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top