मुकुल ढकाल र निशा डाँगी वैवाहिक बन्धनमा बाँधिए

१० मंसिर २०८३, बिहीबार
Share this
714shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य तथा सहमहामन्त्री निशा डाँगी र पार्टीका पूर्व संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिए ।

Advertisement

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाको विवाह समारोहमा रास्वपाका नेताहरू पनि सहभागी ।

मुकुलको घर विराटनगर र निशाको झापा भएकाले मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top