विद्यालय पाठ्यक्रममा अब एआई र डिजिटल शिक्षा

१० मंसिर २०८३, बिहीबार
Share this
721shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि र जीवनोपयोगी सीप समेटिने ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा सीपमा आधारित शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य, खेलकुद विज्ञान र नैतिक शिक्षालाई पनि प्राथमिकता दिइयो ।

Advertisement

कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार गर्ने।

यसका लागि विभिन्न माध्यमबाट करिब एक लाख ५० हजार सुझाव प्राप्त भएको पाठ्यक्रम विकास केन्द्रको भनाई ।

ब्यागलेस डे र बुक फ्री फ्राइडे जस्ता अभ्याससमेत समेट्ने तयारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top