×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

४ कार्तिक २०७७

४ कार्तिक, विराटनगर ।
बिराटनगर १६ स्थित दरैया क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा विराटनगर रानी–१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ६२ बोतल डाईलेक्स डिसी, १सय ८७ ट्याब्लेट नाईट्रोजन र २ सय ३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित मंगलबार विहान सवा ४ बजे पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका दुवै जना माथि कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top