प्रभावकारी बन्दै प्रहरीको तस्कर नियन्त्रण अभियान

३ कात्तिक ७७, मंगलबार

४ कार्तिक, विराटनगर ।
प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गरेको तस्कर तथा भन्सार छली नियन्त्रण गर्ने अभियान प्रभावकारी बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले मातहतका कार्यालय समेत बाट गरी अबैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिव ११ लाख मूल्य बराबरको सामानहरु बरामद गरेको छ ।

सोमबार विभिन्न समयमा प्रहरी टोलीले ११ लाख मूल्य बराबरको अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतीय सीमा क्षेत्रमा खटिएको प्रहरी टोली तथा विशेष सुराकीका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाद्यान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा क्षेत्रहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटक तथा खाद्य सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैया बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top