काठमाडौंको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द

१७ कात्तिक २०८३, मंगलबार
Share this
715shares

१७ कार्तिक , काठमाण्डौ ।

Advertisement

काठमाडौंको चाबहिलसहित विभिन्न क्षेत्रमा आज बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने ।

नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्याे ।

Advertisement

प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनमा रहेको ६६ केभी बस आइसोलेटरको मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द ।

मर्मतसम्भारको कामका कारण चाबहिल तथा आसपासका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको प्राधिकरणको भनाइ ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायतका स्थान ।

यी क्षेत्रमा बिहानको समयमा विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण तथा स्थानीय बासिन्दा प्रभावित ।

मर्मतसम्भारको काम तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति पुनः सुचारु गरिने प्राधिकरणको जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top