×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

चीनमा बनेको कोरोना खोप किन्दै ब्राजिलः खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने

५ कार्तिक २०७७

५ कार्तिक, एजेन्सी ।
ब्राजिलले चीनमा बनेको कोरोना खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ ।

साओपाउलोका गभर्नर जोआओ डोरिआले ब्राजिलको संघीय सरकारले चीनमा बनेको कोरोना खोप कोरोनाभ्याकको ४ करोड ६० लाख डोज किन्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनका अनुसार ब्राजिलमा राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सन् २०२१ को जनवरीमा सुरु हुनेछ । यदि यो कार्यक्रम लागू भए कोरोना महामारीविरुद्ध राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सञ्चालन गर्ने ब्राजिल पहिलो मुलुक बन्नेछ ।

कोरोना महामारीका कारण बढी प्रभावित मुलुकमध्येको एक हो ब्राजिल । ब्राजिलमा अहिलेसम्म ५२ लाख ७३ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाका कारणले एक लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ४५ लाख २६ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलले चिनियाँ कम्पनी सिनोभाकले बनाएको कोरोना खोपका अलावा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोप पनि प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

चिनियाँ कोरोना खोप साओपाउलोस्थित रिसर्च सेन्टर बुटान्टान इन्स्टिच्युटले परीक्षण गरिरहेको छ । कोरोनाविरुद्धको चिनियाँ खोपको परीक्षण टर्की र इन्डोनेसियामा पनि भइरहेको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top