×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

चाडपर्वमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने

६ कार्तिक २०७७

६ कात्तिक, काठमाडाैँ ।

दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता गठिने सम्भावना रहेको औँल्याउँदै विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले अनुगमनलाई निरन्तरता दिइने बताए ।

“नियमित बजार अनुगमनका क्रममा समेत अुनचित क्रियाकलाप वृद्धि हुँदै गएको छ, दशैँ बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्छन्, हामीले अन्य समयको भन्दा कडाइका साथ अनुगमन गछौँ”, उनले भने, “यसअघि हामी देखिने रुपमा अनुगमनमा जाने गरेका थियौँ, बिदाको समयमा धेरै कालोबजारी हुनसक्छ, हामी ग्राहक बनेर अनुगमनमा जान्छौँ ।”

उनका अनुसार नियमित तथा विभागमा आएको गुनासोका आधारमा उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुनेछ । विभागले कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरी गुनासो तथा सूचना दिन आमउपभोक्तालाई अनुरोध गरेको छ ।

विभागले प्रशोधित पिउने पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने भएको छ । बिनाअनुमति पानीको मूल्य बढाएको र घटाउन आग्रह गर्दा समेत नटेरेकाले पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारवाही गर्ने तयारी गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

विभाग र पानी उद्योग सङ्घका पदाधिकारीबीचको छलफलले तत्काल पुरानै मूल्य कायम गर्ने निर्णय गरेको थियो । विभाग र सङ्घको निर्णयको अवज्ञा गर्दैै व्यापारीले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गरेका छन् ।रासस

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top