अफगानिस्तानमा १२ तालिवान लडाकु मारिए

७ कात्तिक ७७, शनिबार

७ कात्तिक, काबुल ।

सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् ।

मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् ।

Advertisement

देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त अन्तर्गत पर्ने खोग्यानी जिल्लाको डान्डो भन्ने ठाउँमा घटना भएको प्रान्तीय गभर्नरको कार्यालयका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

“घटनामा परी १२ जना तालिवान विद्रोही मारिएका छन्, ती मध्ये छ जना पाकिस्तानी नागरिक रहेका छन, अरु सात जना घाइते भएका छन्,” गभर्नरको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

Advertisement

घटनास्थलबाट सुरक्षाकर्मीहरुले अन्य केही हतियारहरु समेत बरामद गरिएको जानकारी दिएका छन् । घटनामा परी अन्य सर्वसाधारण र सरकारी सुरक्षाकर्मी तर्फ भने कुनै क्षति नभएको पनि सरकारी सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । रासस/एएनआई

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top