×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कोरोना महामारीका कारण यस वर्ष नाचिएन सरायँ नाच

१४ कार्तिक २०७७

१४ कात्तिक, गुल्मी ।

तरवार नचाएर एक आपसमा खुशी साँटासाँट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा नाचिने प्रचलन छ ।

Advertisement
Advertisement

प्राय: सरायँ नाच दशैंको टिकाको दिनदेखि पुर्णिमासम्म देखाउने गरिन्छ । तर यसवर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नहुँदा मन्दिर परिसर सुनसान बनेका छन् ।

गुल्मी जिल्लाका अर्जै, अमंरपुर,इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायतका ठाउँ मुख्यगरी सरायँ नाच हुने स्थान हुन् ।

परापूर्वकालदेखि नाच्न थालिएको सरायँ मेला दशैंको टिकाको दिनदेखि पुर्णिमा दिनसम्म देखाउने गरिन्छ । हिन्दु धर्म मान्नेहरुको लागि बिशेष चाडको रुपमा मनाइने बिजया दशमी असत्य माथि सत्यको बिजय भएको खुशियालीमा मनाउने गरिन्छ ।

यसवर्ष कोरोना महामारीका कारण प्रशासनले पनि निषेधाज्ञा जारी गरेका कारणले सरायँ नाच नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच नाचिन्छ । सरायँ नाच दशैंंका बेला पश्चिम नेपालका केही भागमा गरिने पुरानो संस्कृति सहित मनोरञ्जनात्मक नाच हो ।

यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रहेको छ । परापूर्व कालदेखि खेलिदैँ आएको नाच गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरुमा दशैं सकिएपछि पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top