देहरादुनमा नेपाली विद्यार्थी कुट्नेलाई कारबाही हुन्छ : राजदूत आचार्य

१४ कात्तिक ७७, शुक्रबार

१४  कात्तिक, काठमाडौं।

Advertisement

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतकाे देहरादुनमा नेपाली विद्यार्थी कुटपिट गर्ने अध्यापकलाई कारबाहीका लागि आवश्यक कदम चालिएको जनाएका छन्।

उनले घटनाको जानकारी भएदेखि दूतावास सक्रिय रहेको बताउँदै कुटपिट गर्ने अध्यापकलाई कारबाहीका लागि कदम चालिएकाे बताएका हुन् । उनले शुक्रबार ट्वीटरमार्फत फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउन आवश्यक कदम चालिएको पनि बताएका छन् ।

Advertisement

राजदूत आचार्यले पीडित विद्यार्थीका केही अभिभावकसँग सम्पर्क भएको र समस्या समाधानउन्मुख भएको पनि जनाएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top