×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026

नेपालकै स्याटेलाइट प्रयोग गर्नुपर्ने

१६ कार्तिक २०७७

काठमाडौँ : नेपालको आफ्नै स्याटेलाइट सञ्चालन तथा स्याटेलाइट सुविधा उपयोगको अनुमति तथा नियमनका लागि छुट्टै कार्यालय सञ्चालनमा ल्याइने भएको छ । हाल नेपाल दूरसञ्चार प्राधिकरणमार्फत नै स्याटेलाइट सञ्चालनका लागि आवश्यक पूर्वतयारीको काम भइरहेकामा अब भने अर्को एउटा कार्यालय नै स्थापना गरेर स्याटेलाइटका काम गर्ने तयारी गरिएको हो ।

दूरसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ‘नेपाल सरकारले भू–उपग्रह स्थापना र सञ्चालन तथा व्यवस्थापनका लागि एक भू–उपग्रह सञ्चालन कार्यालय स्थापना गर्नसक्ने’ उल्लेख गरेको छ । यद्यपि कार्यालय स्थापना नहुन्जेल प्राधिकरणलाई नै स्याटेलाइट सञ्चालनको जिम्मेवारी दिनसक्ने व्यवस्था पनि विधेयकले गरेको छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले अन्तरिक्षमा नेपाललाई उपलब्ध गराएको ‘स्लट’मा स्याटेलाइट सञ्चालन गर्न सरकारले पछिल्लो समय केही प्रक्रिया अघि बढाइसकेको छ । खासगरी स्याटेलाइटको व्यावसायिक सञ्चालनका लागि फ्रान्स सरकारसँग जीटूजीमार्फत सहकार्य गर्न सकिने विषयमा एक चरणमा छलफल भइसकेको छ । यद्यपि स्याटेलाइट सञ्चालनको औपचारिक मोडालिटी अहिलेसम्म टुङ्गो लागेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट सञ्चालनका लागि आवश्यक तयारी सम्बन्धमा अध्ययन तथा परामर्शको काम पनि गरिरहेको छ ।

विधेयकले नेपाल सरकार आफैँले वा विदेशी सरकारको सहयोग वा साझेदारीमा स्याटेलाइटको निर्माण, स्थापना÷प्रक्षेपण, सञ्चालन तथा व्यवस्थापन गर्नसक्ने विकल्प प्रदान गरेको छ । यस्तै सोही कामका लागि सरकारले स्वदेशी वा विदेशी कम्पनीसँग व्यावसायिक रूपमा साझेदारीमा काम गर्नसक्ने मोडालिटी पनि विधेयकमा उल्लेख छ । नेपालको आफ्नो स्याटेलाइट स्थापना र सञ्चालन भएपछि नेपालभित्रका दूरसञ्चार तथा प्रसारण सेवा प्रदायकलाई नेपालकै स्याटेलाइट प्रयोग गरी सेवा सञ्चालनलाई प्राथमिकतामा राखिएको छ ।

यद्यपि नेपालको स्याटेलाइटको क्षमताबाट सेवा प्रदान हुन नसक्ने अवस्थामा स्याटेलाइट सञ्चालन कार्यालयको अनुमतिमा विदेशी स्याटेलाइट प्रयोग गर्न बाधा नपुग्ने स्पष्ट व्यवस्था पनि विधेयकमा गरिएको छ । विदेशीसँग स्याटेलाइट सुविधाका लागि सम्झौता गरेको अवस्थामा सम्झौता अवधिभर प्रत्येक दुई वर्षमा सम्झौता स्वीकृत भने गराउनुपर्ने छ । विदेशी कम्पनीले नेपालमा स्याटेलाइट सुविधा उपलब्ध गराउन चाहेको अवस्थामा मन्त्रालयमा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । नेपालको स्याटेलाइट प्रयोगबापत लाग्ने शुल्क र मापदण्ड भने पछि तोकिने उल्लेख छ ।, याे समाचार गाेरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top