×

NEPAL TIMES UPDATES

Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026

काबुल विश्वविद्यालयमा बन्दुकधारीको आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

१८ कार्तिक २०७७

१८ कात्तिक, काबुल ।

अफगानिस्तानको राजधानी काबुल स्थित काबुल विश्वविद्यालयमा भएको बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

हिजो (सोमबार) भएको हमलामा थप २२ जना घाइते भएका अफगान सरकारका प्रवक्तालाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

आक्रमणमा संलग्न तीन बन्दुकधारी र सुरक्षाकर्मी बीच घण्टौँसम्म गोली हानाहान भएको र उक्त तीन बन्दुकधारीको मृत्यु पछि मात्र आक्रमण रोकिएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

यसैबीच, इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ । एक वक्तव्य निकाल्दै नास्तिक अफगान सरकारका पदाधिकारीलाई लक्षित गरेर आक्रमण गरिएको इस्लामिक स्टेटले जनाएको छ ।

अर्को अतिवादी समूह तालिबानीले भने हमलाको भर्त्सना गरेको छ । अफगान सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top