कैलाश गाउँपालिकाले बनायो ३१ वटा कानुन

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, हेटौंडा ।
मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले पालिका सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानुन बनाएको छ ।

तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानुन कार्यावन्यनमा आएको पनि गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष टङ्‍क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ ।

त्यस्तै कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपत्‌ जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ ।

Advertisement

स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रीकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐन कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताए ।

उनले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानुनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको उल्लेख गरे । (रासस)

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top