×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

अमेरिका कोरोनाभाइरसः एकै दिन एक लाख २२ हजार बढी संक्रमित

२२ कार्तिक २०७७

२२ कार्तिक, एजेन्सी ।
अमेरिकामा एकै दिन एक लाख २२ हजारभन्दा बढीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

शुक्रवार पुष्टि भएको यो संख्या हालसम्मकै उच्च रेकर्ड हो। शुक्रवार एक लाख २२ हजार ६२६ जनामा संक्रकण पुष्टि भएको हो। यसरी दिनमै एक लाख संक्रमित पुष्टि भएको भने यो तेस्रोपटक भएको सिएनएनले जनाएको छ।

Advertisement
Advertisement

जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार शुक्रवार एकै दिन एकहजार ११० जनाको मृत्यु भएको छ। पछिल्लो पटक राष्ट्रपतिको निर्वाचनमा संक्रमण अझ फैलिएको हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा हालसम्म ९७ लाख ३२ हजार ९३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसैगरी यस भाइरस संक्रमणका कारण दुई लाख २६ हजार ६४ जनाले ज्यान गुमाइसकेका छन्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top