पर्वतमा सुन्तला उत्पादन ५ प्रतिशतले वृद्धि हुने

२२ कात्तिक ७७, आइतबार

२२ कात्तिक, पर्वत ।

पर्वत जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको भन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ ।

यस वर्ष ५ प्रतिशतभन्दा बढीले उत्पादन वृद्धि भै झण्डै तीन हजार ८ सय ३२ मेट्रिक टनभन्दा बढी सुन्तला उत्पान हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

Advertisement

यस वर्ष अनुकुल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोग किराको प्रकोप कम भएकाले सुन्तला उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए।

पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला जोनको रुपमा विकास गरिएको छ ।

Advertisement

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष करिव करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top