×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

ट्याक्टर दुर्घटनामा चार घाइते

४ जेष्ठ २०७५

भोजपुर, जेठ ४ः भोजपुर जिल्ला सदरमुकाममा बिहिबार राती ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

भोजपुर नगरपालिका –५ दामौसिङमा को २ त ८६६४ नम्बरको ट्याक्टर राती ८ बजे तिर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हाे।

Advertisement
Advertisement

घाइते हुनेमा भोजपुर ट्याम्केमैयुन गाउपालिका ४ बस्ने बर्ष २० को अमर राई, ट्याम्केमैयुन गाउपालिका १ बस्ने बर्ष १८ की बृहस्पती राई, भोजपुर नगरपालिका १ बस्ने बर्ष १९ को मनाहाङ राई, मोरङ लेटाङ नगरपालिका ३ बस्ने बर्ष ३५ को सुवास राई रहेका छन् ।

Advertisement
Advertisement

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । ट्याक्टरका चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top