अमेरिकामा लगातार सातौं दिन एक लाख संक्रमित

२५ कात्तिक ७७, बुधबार

२६ कार्तिक, एजेन्सी ।
जोन होपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा लगातार सातौं दिन एक लाखभन्दा बढी संक्रमित भेटिएका छन् ।

अमेरिकामा हालसम्म एक करोड बढी संक्रमित भेटिइसकेका छन् । अमेरिकामा गत वर्ष नोभेम्बरमा पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि स्थिती दिन प्रतिदिन खतरनाक बन्दै गयो । राष्ट्रपति चुनावमा पनि यही मुद्दा बनेको थियो ।

सरकारको सबैभन्दा ठूलो समस्या भनेको अस्पतालमा भर्ना भएका गम्भीर बिरामीको संख्या तीब्र रुपमा बढ्नु हो । मंगलबार मे महिनापछि सबैभन्दा बढी बिरामी अस्पतालमा भर्ना भए । न्यूज एजेन्सीको रिपोर्ट अनुसार कूल ६२ हजार ९ सय ६४ बिरामी मंगलबार अस्पताल भर्ना भए ।

Advertisement

दुई हप्तामा ३२ प्रतिशत बिरामी बढे । युरोपेली देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । मंगलबार यो आँकडा तीन लाख पार भयो । फ्रान्स, जर्मनी, बेल्जियम र इटलीमा पनि संक्रमण कम भइरहेको छैन ।

फ्रान्समा १२ दिनपछि बिरामी कम त भएका छन् तर अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको छ । यहाँको सरकार भ्याक्सिनको प्रतिक्षा गरिरहेको छ तर यो प्रतिक्षा बढ्दो छ । युरोपमा विश्वको कूल जनसंख्याको १० प्रतिशत हिस्सा छ ।

Advertisement

यहाँ उत्कृष्ट अस्पताल छन् तर थुप्र बिरामीको स्थिती गम्भीर छ । लकडाउन र सामाजिक दुरीको पालना पनि यहाँ खासै गरिएको छैन ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top