×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

समाजप्रति जिम्मेवार बनाउने उदेश्यले जेठ १६ मा स्काउट भेला

४ जेष्ठ २०७५

काठमाडौँ, ४ जेठ ः किशोर–किशोरीलाई देश र समाजप्रति अनुशासित एवं आज्ञाकारी बनाउने उद्देश्यले यही जेठ १६ देखि २१ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय स्काउट भेला (ज्याम्बोरी) आयोजना हुने भएको छ ।

नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजना हुने सो ज्याम्बोरीमा नेपालसहित दक्षिण एशिया क्षेत्रका १० देशका करीब पाँच हजार स्काउटकर्मीले भाग लिनेछन् ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय स्काउटको मूल्य मान्यताअनुसार हरेक चार–चार वर्षको अन्तरालमा हुनुपर्ने ज्याम्बोरी नेपाल स्काउटले पाँचवर्षको अन्तरालपछि आयोजना गर्न लागेको हो ।

पछिल्लो ज्याम्बोरी २०६९ चैत २८ देखि २०७० वैशाख २ गतेसम्म चितवनको टिकौलीमा सम्पन्न भएको थियो । स्काउटको स्थापना २००९ असार ५ गते भएको थियो ।

युवा तथा खेलकूल मन्त्रालयले ज्याम्बोरीका लागि रु दुई करोड विनियोजन गरेपछि कार्यक्रम आयोजना हुन लागेको हो । प्रथम ज्याम्बोरी २०४३ मा कीर्तिपुरमा सम्पन्न भएको थियो ।

स्काउटकर्मीको महाकुम्भमेलाका रुपमा ज्याम्बोरीलाई लिइन्छ । स्काउटका तदर्थ समितिका संयोजक चन्दन कौशीले आज काठमाण्डैँमा आयोजित पत्रकार सम्मेलनमा ज्याम्बोरीका सहभागीले आ–आफ्ना मौलिक प्रतिभा प्रस्फुटन गरी ज्ञान आदानप्रदान गर्ने जानकारी दिए ।

विभिन्न जात, वर्ग, भाषा, धर्म र वर्णका साथीसित कसरी मिलिजुली बसेर समाजमा एकता र सद्भावनालाई थप बलियो बनाउने विषयमा सहभागीहरुले सिक्ने महत्वपूर्ण अवसरका रुपमा ज्याम्बोरीलाई लिइन्छ ।

Advertisement

उनले प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी शर्मा ओलीले ज्याम्बोरीको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
रासस

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top