डिभीको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

विराटनगर,जेठ ४ः अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ ।

अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी दिएका छ ।

अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो ।

कसरी हेर्ने नतिजा ?
डिभिको नतिजा हेर्नको लागि https://www.dvlottery.state.gov/ लिंकमा क्लिक गरेर थाहा पाउन सकिन्छ ।

यो लिंक क्लिक गरेपछि हरियो बक्समा cheek Status देखिने छ,त्यो बक्समा क्लिक गरेपछि फेरी continue देखिने छ । continue मा क्लिक गरेपछि डिभी पर्दा दिएको १६ वटा अंक र अक्षर भएको कन्फर्मेसन नम्बर,आफ्नो नाम थर र जन्मेको मिती(सन्मा) माग्छ, त्यो भरेपछि अन्त्यमा कोड दिएको हुन्छ त्यो कोड आफुले टाईप गरेर Submit गर्नुपर्ने हुन्छ ।

कन्फर्मेसन नम्बर बिर्सिएको खण्डमा forgot conformation number क्लिक गरेर मागेको जानकारी भरेर पनि हेर्न सकिन्छ ।

अहिलेसम्म डिभी पर्नेहरुको नामावाली

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top