×

NEPAL TIMES UPDATES

Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026
Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026

भारतको सीमावर्ती बजार रुपैडिहाबाट युवतीको उद्धार, तस्कर पक्राउ

२७ कार्तिक २०७७

२७ कात्तिक, बाँके ।

भारतको सीमावर्ती बजार रुपैडिहाबाट भारतीय प्रहरीले एक जना नेपाली युवतीको उद्धार गरेको छ ।

Advertisement

कोहलपुर नगरपालिका वडा नं. ८ महादेवपुरकी २२ वर्षीय युवतीलाई भारत लैजाने क्रममा भारतीय सशस्त्र सीमा बल रुपैडिहा चौकीको चेक जाँच टोलीले युवतीसहित तस्करलाई पक्राउ गरेको हो ।

युवतीलाई सोधपुछ गर्ने क्रममा आफूलाई दिल्ली लगेर बिहे गर्ने आश्वासन दिएको बताएपछि मानव तस्करीको आशङ्कामा प्रहरीले युवतीसँगै रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीका अनुसार तस्करले ललाइफकाइ दिल्ली लैजान लागेको र नाकामा प्रहरीले सोधेमा आफु श्रीमान्–श्रीमती भएको भन्नु भनेर ती तस्करले सिकाएको सोधपुछका क्रममा खुलेको थियो ।

भारतीय प्रहरीद्वारा उद्धार गरिएकी ती युवतीलाई शान्ति पुनर्स्थापना केन्द्र पठाएको छ भने मानव तस्कर लेब बहादुर घर्तीलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ ।

सीमामा तैनाथ नेपाल प्रहरीले मानव बेचबिखनमा पर्न सक्नेलाई नाकामै नियन्त्रणमा लिने गरेको छ भने नेपालबाट जोगिएर भारत छिरेका मानव तस्कर कार्यमा सक्रियहरूलाई भारतीय प्रहरीले समेत पक्राउ गर्ने गरेको छ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top