×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026
Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

२ चैत्र २०८२

२ चैत , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमाआज सुनुवाइहुँदैछ । सर्वोच्च अदालतले आइतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजकालागि सुनुवाइतोकेको हो ।

Advertisement
Advertisement

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्तइजलासले आइतबार हेर्दाहेर्दैमा राखेका थिए ।यसअघि, सर्वोच्च अदालतकान्यायाधीशद्वय सपनाप्रधानमल्ल र श्रीकान्तपौडेलको संयुक्तइजलासले उक्तनिवेदनलाई नियमित सुनुवाइगर्न आइतबार लागि पेस गर्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामालगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकीथिइन् । उक्त निर्णयविरुद्ध युवराजपौडेल, वरिष्ठ अधिवक्तादिनेश त्रिपाठी र अधिवक्ताआभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनदायर गरेका थिए ।

सर्वोच्च अदालतकान्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमाआइतबार रिट निवेदक र सरकारी वकिलले बहस गरेका थिए । महान्यायाधिवक्ता भण्डारी आफैं बहस गर्न आएकीथिइन् । रिट निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र अनुपम भट्टराईलगायतले बहस गरेका थिए ।

महान्यायाधिवक्ताले अभियोगपत्र संशोधनको आवरणमा मुद्दा फिर्ता लिएको दाबीगर्दै उनीहरूले सर्वोच्चले न्यायिक हस्तक्षेप गर्नुपर्ने तर्क गरेका थिए । यसलाई मान्यतादिँदामहान्यायाधिवक्ताले अधिकार दुरुपयोग गर्ने अभ्यासको सुरुआतहुने उनीहरूको दाबीथियो ।

रिट निवेदकको बहस सकिएलगत्तै महान्यायाधिवक्ता भण्डारीले बहस गरेकीथिइन् । उनले आफ्नो निर्णयको बचाउगर्दै राजनीतिकप्रतिशोध तथाथप प्रमाण भेटिएकाले अभियोगपत्र संशोधनगर्न अनुमतिदिएको दाबीगरिन् । सर्वोच्च अदालतकाप्रवक्ताअर्जुन कोइरालाकाअनुसार महान्यायाधिवक्ता बरालको बहसपछि समय नपुगेको भन्दै इजलासले ‘हेर्दाहेर्दै’मा सोमबार टुंग्याउने प्रस्ताव राखेको थियो ।

अब सरकारका तर्फबाट नायबमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहितको टोलीले बहस गर्नेछन् भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ र अधिवक्तादीपेन्द्र झाले बहस गर्ने तयारी छ । वहसपछि आजैआदेश आउने संभावना रहेको अधिवक्ताहरुले बताएका छन् ।

महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्लाअदालतमादायर मुद्दामा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबीकायम नरहने गरी अभियोगपत्र संशोधनगर्ने निर्णय गत ३० पुस २०८२ मा गरेकीथिइन् ।

उक्त निर्णयमा लामिछानेमाथि राजनीतिकप्रतिशोधकाआधारमाअभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकतादिनुपर्ने तर्क प्रस्तुतगरिएको थियो । वरिष्ठ अधिवक्तादिनेश त्रिपाठी, कानुनकाविद्यार्थी आयुष बडाल र युवराजपौडेलले दायर गरेको रिटमा महान्यायाधिवक्ताकार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न मागगरिएको छ ।

मुलुकीफौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइएपनि यो व्यवहारतः‘मुद्दा फिर्ता’लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामाउक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’गरिएको तर्क रिटमा गरिएको छ ।

Advertisement

रविविरुद्धका २ मुद्दा फिर्ता भएप्रतिनिधिसभा सदस्यमानिर्वाचित रविको संसदीय र सरकारमा सहभागिहुने बाटो सहजहुनेछ ।

भर्खरको समाचार

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

सम्बन्धित खबरहरु

Scroll to Top