भारत र चीनबीच विवादास्पद सीमा क्षेत्रमा दशगजा निर्माण गर्ने सहमति

२९ कात्तिक, एजेन्सी । भारत र चीनले विवादास्पद सीमा क्षेत्रको स्वामित्व विवाद समाधानका लागि दशगजा क्षेत्र निर्माण गर्ने सहमति जनाएका छन् ।

गत जुनमा भारत र चीनको सीमा क्षेत्रमा रहेको लद्दाखमा दुवै देशका सुरक्षाकर्मीबीच विवाद हुँदा कम्तिामा २० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

चिनियाँ पक्षका सैनिकको क्षतिको बारेमा भने अहिलेसम्म खुलाइएको छैन ।

Advertisement

त्यसयता पटक पटक भएका वार्तामा दुवै देशका उच्च सैनिक अधिकारी र सरकारी प्रतिनिधिले विवादास्पद क्षेत्रमा हतियारसहित गस्ती नगर्ने र नो म्यान जोन स्थापना गर्ने सहमति जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ सुरक्षाकर्मीको कारवाहीमा भारतीय सैनिकको मृत्यु भएसँगै दुवै देशबीचको सम्बन्ध थप विवादित बनेको थियो ।

Advertisement

त्यसयता भारतले सीमा क्षेत्रको लद्दाख र चीनले पठान क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाउनुका साथै सैन्य कृयाकलावहरु पनि बढाएका छन् । दुवै देशका उच्च सैन्य तथा सरकारी अधिकारीहरु वार्तामै रहेका बेला सीमा क्षेत्रमा भने थप तनाव बढेको बताइएको छ ।

दुवै देशले सीमा स्वामत्विमा आफ्नो रहेको दावी गरेको क्षेत्र ८ सय किलोकिटर लम्बाइ रहेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top