तिहारमा किसानलाई धान थन्क्याउने चटारो

२८ कात्तिक ७७, शनिबार

२९ कात्तिक, पोखरा । तिहार शुरु भइसक्दा समेत पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरुलाई धान काट्न भ्याई नभ्याई छ ।

यस वर्ष अधिकमासका कारण दशैं तिहार पछाडि धकेलिएको र धान काटने समयमा तिहार परेकोले पर्वको प्रवाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् । पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरु यतिबेला धान काटन व्यस्त छन् । यसवर्ष धान काटने समयमा तिहार परेको छ । तरपनि किसानहरु चाडपर्वको प्रवाह नगरी वर्षभर खाने अन्न थन्क्याउन लागि परेका छन् । छिटोछिटो धान काटेर तिहार मनाउने योजनामा किसानहरु छन् । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै धान उपलब्ध नगराइदिदा आफुहरु मारमा परेको किसानहरुले बताए ।

अघिल्लो वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काटने समय आउँथ्यो । तर यसवर्ष चाडपर्व र धान काटने समय एकैपटक परेपछि अधिकांश किसानहरु खेतमा देखिएका छन् । त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top