×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

घरमा बालिएको दियोबाट आगलागी हुँदा १५ वर्षीय किशोरीको मृत्यु

३० कार्तिक २०७७

३० कार्तिक, वीरगञ्ज ।
शनिबार राति पर्साको बहुदरमाइ नगरपालिकामा आगलागीमा परि १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ।

आगलगीका कारण बहुदरमाई –८ रामनगरीका मनबोध साहकी १५ वर्षकी छोरी मनाकुमारी साहको मृत्यु भएको वडाध्यक्ष पुनिलाल साह तेलीले जानकारी दिए ।

Advertisement

शनिबार रति करिब १० बजे साहको घरमा बालिएको दियोबाट आगालागी भएको थियो । आगलागी हुँदा घरमै सुतिरहेकी किशोरी साहको जलेर मृत्यु भएको थियो ।

घरका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भए । आगलागीले फुसको घरमा रहेको लत्ताकपडा, खाद्यन्न लगायतका सामानहरु जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको तेलीको भनाई छ।

नगरपालिकासँग आफ्नै दमकल नभएकोले समयमै दमकल पुग्न सकेको थिएन । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष तेलीले बताए ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जानकारी दिएको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top