×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ जेष्ठ २०७५

विराटनगर, जेष्ठ ६ः झापाको कन्काई नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मे १ ख २२८३ नम्बरको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३३÷३४ वर्षका पुरुष मानिसको मृत्यु भएको हो ।

Advertisement
Advertisement

मृतकको नामथर वतन खुल्न नसकेकोले सनाखत गर्ने कार्य भई रहेको प्रहरीले जनाएकाे छ।

राती पौने ८ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका ती पुरुषको उपचारका लागी लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

Advertisement
Advertisement

मृतकको शव मेची अंचल अस्पतालमा राखिएको छ भने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top