×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पोखरामा प्याराग्लाइडिङ गर्नेको भीड, ३ दिनअघिनै बुकिङ गर्नुपर्ने अवस्था

६ मंसिर २०७७

६ मंसिर, कास्की ।

विगतमा बाह्‍य पर्यटकले मात्र प्याराग्लाइडिङ गर्ने गरेकोमा अहिले आन्तरिक पर्यटकको मागका कारण पोखरामा प्याराग्लाइडिङ गर्नेको घु‌इँचो लागेको छ ।

Advertisement
Advertisement

कोभिड-१९ का कारण ६ महिनासम्म ठप्प भएको अवस्थामा प्याराग्लाइडिङ व्यवसायीले शुल्कमा कटौती गरेपछि आन्तरिक पर्यटक यसतर्फ आकर्षित भएका हुन् ।

Advertisement
Advertisement

काठमाडौं, चितवन, बुटवल, धरान र पाल्पाबाट समेत आन्तरिक पर्यटक आउन थालेपछि प्याराग्लाइडिङ गर्नका लागि दुई-तीन दिनअघीनै बुकिङ गर्नुपर्नेअवस्था सृजना भएको छ । फेवातालमाथिको आकाश नै ढाकिने गरी अहिले दैनिक ६ सय वटा उडान हुने गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top